site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पवन आलोकलाई योगमाया राष्ट्रिय पुरस्कार
तस्बिर : आलोकको फेसबुकबाट।
Sarbottam CementSarbottam Cement

काठमाडौं । योगमाया राष्ट्रिय पुरस्कार २०७९ को साहित्यकार पवन आलोक कँडेललाई प्रदान गरिने भएको छ ।

नेपाल सरकारको संस्कृति प्रवर्धन कार्यक्रमअन्तर्गत मन्त्रीस्तरीय निर्णयअनुसार आलोकलाई पुरस्कार दिइन लागेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव राजेन्द्रकुमार केसीले प्रेस विज्ञप्ति जारी गर्दै साहित्यकार पवन आलोकलाई प्रदान गरिने भएको जनाकारी गराएका छन् ।

May be an image of ticket stub and text

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २१:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement