site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
शनिबारसम्म सहमति जुटाउन दलहरूलाई सभामुखको आग्रह

काठमाडौं । सभामुख देवराज घिमिरेले शनिबार (भोलि)सम्म सहमति जुटाउन दलहरूसँग आग्रह गरेका छन् । प्रतिपक्षी नेकपा एमालेले संसद् बैठक अवरुद्ध गरेपछि सहमति खोज्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले भोलिसम्म सहमति खोज्न आग्रह गरेका हुन् । 

“सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद् अवरुद्ध हुँदा विधेयक (खासगरी मिटरब्याज सम्बन्धी) निष्क्रिय हुनु राम्रो होइन,” उनले भने, “तपाईंहरू एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजिकरण गर्न म तयार छु ।” 

सत्ता र प्रतिपक्षबीच कुरा मिलेन, संसद् बैठक आइतबारसम्म स्थगित 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १५:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro