site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘बर्थ डे’ को केक काटेझैं सत्ता बनाउने र टिकाउने घिनलाग्दो खेल भइरहेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको हितलाई चकनाचुर पारिएको बताएका छन् । 

स्ववियु काउन्सिलको राष्ट्रिय भेलामा उनले संघर्षको आवश्यकता समाप्त भइसकेको बताए । उनले देश हितलाई बर्थ डे केक जसरी बाँडिचुडी सत्ता बनाउने र टिकाउने खेल भइरहेको आरोप लगाए । 

“संविधान लगातार मिच्ने । कसैको बहुमत छैन । ती बहुमत नभएका पार्टी सात वटा, आठ वटा, १० वटा एक ठाउँ मिलेर स्वार्थ बाँडेर,” ओलीले भने, “देशको हितलाई चकनाचुर पारेर र  बर्थ डे को केक काटेझैं राष्ट्रका हित काटकुट पारेर, बाँडेर सत्ता बनाउने र टिकाउने बहुतै घिन लाग्दो खेल खेलिरहेका छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro