राजनीति
काठमाडौं । केसी प्रदेश सरकारबारे प्रमुख तीन दलका शीर्ष नेताबीच छलफल भएको छ ।
सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी थिए ।
छलफलमा कोसी सरकारबारे कुरा उठेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले जानकारी दिए ।
“कोसीका सन्दर्भमा केही कुरा उठेको छ । त्यसको ठोस परिणाममा पुगेका छैनौँ,” उनले भने ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८० १२:३९
प्रतिक्रिया दिनुहोस्