site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कोसीमा पाँच दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान

काठमाडौं । कोसी प्रदेशमा सरकार गठनका लागि दलहरूले पाँच दिनको समय पाएका छन् ।

आइतबार प्रदेश प्रमुख परशुराम खापुङले पाँच दिनको समय दिएर नयाँ सरकार गठनको आह्वान गरेका हुन् ।

Argakhachi Cement Island Ad

उनले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि आह्वान गरेका छन् । 

दलहरूले असार २१ गते अपराह्न ५ बजेभित्र मुख्यमन्त्रीमा दाबी गरिसक्नुपर्ने छ ।

koshi-prov1688306537.jpg

 

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १९:४८
प्रतिक्रिया दिनुहोस्