site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कोसी प्रदेशको नामकरणबाट एमाले पछि हट्दैन : ओली
फाइल तस्बिर।

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोसी प्रदेशको नामकरणबाट पार्टी पछि नहट्ने स्पष्ट पारेका छन् ।

आइतबार संसद् भवन बानेश्वरमा सञ्चारकर्मीसँग सक्षिप्त कुराकानी गर्दै ओलीले कोसी प्रदेशको नामकरणबाट अन्य दल पछि हटे पनि एमाले पछि नहट्ने बताएका छन् । 

कोसी प्रदेशको नामकरणमा मत दिने नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा सबै भागेको तर एमाले नभाग्ने उनको भनाइ छ ।

उनले ललितानिवास प्रकरणका विषयमा भने राम्रोसँग बुझ्न नपाएको तर्क गरे ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०  १८:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro