site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्‌मा उपसभामुखको फोटो नराखिएकामा असन्तुष्टि
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसद्‌मा उपसभामुखको फोटो नराखिएकामा उपसभामुख इन्दिरा रानाले असन्तुष्टि व्यक्त गरेकी छन् । ६५औँ संसद् दिवसको अवसर पारेर शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले असन्तुष्टि व्यक्त गरेकी हुन् ।

आफूले केही समयअघि सिंगापुरको संसद्को भ्रमण गरेको भन्दै उनले त्यहाँ विगतदेखि वर्तमानसम्मका सभामुखको फोटो राखिएको पनि बताइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“अस्ति म सिंगापुर गएको थिएँ, डब्ल्यूटीओको कन्फरेन्समा । त्यहाँ पाल्र्यामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ । त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो, अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकासक्रमानुसार त्यसरी राख्नुभएको छ, अभिलेखका रूपमा,” उनले भनिन्, “हामीमा खै त त्यस्तो ? भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ, हाम्रो त छैन । उपसभामुखलाई बायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ ।”

उपसभामुख रानाले हरेक क्षेत्रमा सुशासन र पारदर्शिता हुन जरुरी रहेकामा जोड दिइन् ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement