site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सीमा समस्याको विषय मैलेभन्दा अगाडि मोदीले उठाएका हुन् : प्रधानमन्त्री प्रचण्ड
फाइल तस्बिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल‘ प्रचण्ड’ले नेपाल र भारतबीचको सीमा विवादको विषय आफूलेभन्दा अगाडि भारतीय समकक्षी नरेन्द्र मोदीले उठाएको बताएका छन् ।

पहिलोपटक भएको राष्ट्रिय समन्वय परिषद्को बैठकपछि शनिबार पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा मोदीले नै सीमा विवादको विषय प्रवेश गराएको बताएका हुन् । 

छिमेकी देशको कार्यकारी प्रमुखले आफूलेभन्दा पहिले नै सीमा विवादको कुरा उठाउनु खुसीको विषय र उपलब्धि रहेको उनको भनाइ छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १६, २०८०  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement