site stats
बाह्रखरी :: Baahrakhari
देश
तिनाउ नदीमा जलसतहले खतराकाे तह पार गर्‍यो 
फाइल तस्बिर
Argakhachi Cement Island Ad

काठमाडौं । तिनाउ नदीमा जलसतहले खतरा तह पार गरेको छ । बाढी बढ्ने क्रममा रहेको छ । तिनाउ जलाधारमा थप वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 

नदीको सतह बढ्दो क्रममा रहेकाले तिनाउ नदीका तटीय क्षेत्र र आसपासमा डुबान हुनसक्ने महाशाखाले जनाएको छ । त्यसैले होचा स्थानमा हुनेहरूले दिउँसो ३ बजेसम्म उच्च सतर्कता अपनाउनु पर्ने महाशाखाले जनाएको छ । 

तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०८:०५
प्रतिक्रिया दिनुहोस्