site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कास्कीसहित तीन जिल्लामा भारी वर्षा मापन
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । गोरखा, लमजुङ, कास्की आसपासका केही स्थानमा भारी वर्षा मापन गरिएको छ ।

पछिल्लो एक घण्टा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

कास्कीलगायत उक्त जिल्ला भइ बहने केही स–साना नदीमा आकस्मिक बाढी हुनसक्ने जनाएको छ । कमजोर भिरालो जमिनमा पहिरोको जोखिम हुनसक्ने भन्दै सर्तकता अपनाउन अनुरोध गरेको छ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ११, २०८०  २२:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय