site stats
बाह्रखरी :: Baahrakhari
देश
सम्पर्कमा नरहेका १९ प्रहरीलाई हाजिर हुन अनुरोध

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले कार्यालयको सम्पर्कमा नरहेका १९ प्रहरीलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।

आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा/गराउँदासमेत  सम्पर्कमा नरहेका प्रहरीलाई सातदिनभित्र सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन सूचनामार्फत अनुरोध गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सूचना हेर्नोस्

police1687659124.JPG

 

प्रकाशित मिति: आइतबार, असार १०, २०८०  ०७:५९
प्रतिक्रिया दिनुहोस्