site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
चलचित्र ‘बोबी’ युट्युबमा रिलिज
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कथानक चलचित्र ‘बोबी’ युट्युबमा रिलिज भएको छ । हाइलाइट्स नेपालको युट्युब च्यानलबाट सिनेमाको युट्युब रिलिज गरिएको हो ।

मिलन चाम्सले निर्देशन गरेको चलचित्र लभस्टोरी जानरामा बनेको सिनेमा हो । 

Prabhu Bank
Agni Group
NIC Asia

कविता गुरुङ, उमेश थापा र विजय लामा सिनेमाको मुख्य भूमिकामा छन् । 

चलचित्रको निर्माता पनि निर्देशक चाम्स स्वयं हुन् । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार ९, २०८०  १४:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement