site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ ।

आज राति १२ बजेदेखि लागु हुनेगरी हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १० रुपैयाँले घटाएको हो । निगमले विज्ञप्ति जारी गर्दै नयाँ बिक्रि मूल्य प्रतिलिटर १५० रुपैयाँ कायम गरेको छ ।

त्यस्तै अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँले घटाएको छ । अब प्रतिलिटर १५१ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro