site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समाजवादी मोर्चाको घोषणा आज 
Tiktok banner adTiktok banner ad

काठमाडौं । समाजावादी मोर्चा नेपालको घोषणा सोमबार (आज) गरिने भएको छ । राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर मोर्चा घोषणा गर्न लागिएको हो । 

जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मोर्चामा चार दल रहनेछन् ।

मोर्चामा सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द्र ‘विप्लव’ मोर्चामा रहने निर्णय भएको उनले जानकारी दिए ।

आइतबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठकले सोमबार मोर्चा घोषणा गर्ने निर्णय गरेको थियो । 

समाजवादी मोर्चाको घोषणा सोमबार

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०७:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro