site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
मधेस : स्वास्थ्य क्षेत्रमा पाँच अर्ब ४७ करोड

जनकपुरधाम । मधेस प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा साढे पाँच अर्ब बजेट छुटयाएको छ ।

समग्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कुल पाँच अर्ब ४७ करोड ३४ लाख ७८ हजार बजेट छुटयाइएको हो । 

स्वास्थ्य क्षेत्रमा मानव सेवा आश्रममा घुम्ती स्वास्थ्य सेवाको लागि पाँच करोड विनियोजन भएको छ । मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम निरन्तरता पाएको छ ।

हेल्थ पार्कको लागि पाँच करोड राखिएको छ भने सिरहाको प्रादेशिक अस्पताललाई एक सय ५० शैययाको बनाइने र क्यान्सर रोग अस्पताल सुधार गर्न दश करोड विनियोजना गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार १, २०८०  १९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro