site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रघुजीको प्रश्न– सरकारको दृष्टिकोण हिन्दुराष्ट्रलाई प्रोत्साहन दिने हो ? 
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले भारतका लागि नेपालका राजदूत डा. शंकर शर्माको अभिव्यक्तिमाथि प्रश्न गरेका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यही जेठ २९ गते कान्तिपुर दैनिकमा दिएको अन्तर्वार्तामा राजदूत शर्माले उठाएको विषयले नेपालको परराष्ट्रनीतिबारे आशंका व्यक्त गरे ।

उक्त अन्तर्वार्तामा हिन्दुराष्ट्रको वकालत गरिएको उनले आरोप लगाए । धर्मनिरपेक्षताको नेपालको नीतिमा प्रश्न खडा गरेको पन्तको भनाइ छ ।

बीआरआईबारे सोच्नुपर्छ भनेकामा पनि उनले आपत्ति जनाए । ईपीजी प्रतिवेदनबारे सरकारले संसद्लाई स्पष्ट जवाफ दिन उनले माग गरे ।

“के सरकारको दृष्टिकोण हिन्दुराष्ट्रलाई प्रोत्सहान दिने हो ? धर्मनिरपेक्षताबारे नेपाल सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस्,” पन्तले भने, “के नेपाल हिन्दुराष्ट्र भए मात्रै दुई देशको सम्बन्ध राम्रो हुने हो ? त्यसो हो भने २०४६ सालमा किन नाकाबन्दी लगाएको हो ?”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ११:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro