site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
प्रस्तावित प्रधानन्यायाधीश कार्की भन्छन्– हामी आएपछि दुई वर्ष पुराना ५ हजार ९५८ मुद्दा फैसला भए
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूहरू सर्वोच्च अदालतमा आएपछि दुई वर्ष पुराना ५ हजार ९५८ वटा मुद्दा फैसला गरेको बताएका छन् । पाँच वर्ष नाघेका दुई हजार ७७६ मुद्दा फैसला भएको पनि उनले जानकारी दिएका छन् ।  
 
संसदीय सुनुवाइ समितिको जारी बैठकमा कार्कीले हप्तामा एक पटक ओपचारिक फुलकोट बस्ने तर आफूहरू प्रत्येक दिन अनौपचारिक फुलकोट बस्ने गरेको बताए ।  

प्रतिन्यायाधीश एक हजार २९७ मुद्दा फैसला भएको उनको भनाइ छ । कार्कीलाई सुनुवाइका लागि समितिले बोलाएपछि आज उनी समिति बैठकमा पुगेका छन् । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  ०९:०६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro