site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
निःशुल्क शिविरले फर्कायो १८८ जनाको आँखाको ज्योति
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । डोटी र अछाममा गेटा आँखा अस्पतालको निःशुल्क आँखा शिविरमार्फत्  १८८ जनाको आँखाको ज्योति फर्काइएको छ ।

नेपाल नेत्रज्योति संघ, गेटा आँखा अस्पताल र स्थानीय तहहरुको संयुक्त आयोजनामा डोटी र अछाममा सञ्चालन गरिएको आँखा शिविरमा १८८ जनाको मोतीविन्दुको शल्यक्रिया गरिएको हो ।

डोटीका सायल, बोगटान फुटसिल तथा अछामको मेल्लेख गाँउपालिकामा जेठ १५ देखि २२ गते सम्पन्न शिविरमा एक हजार १४१ जनाको आँखा परीक्षण गरिएको संघले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  १७:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement