साहित्य


बाँझो बिराको खेती गर्नु
चिरा चिराको खेती गर्नु
सुन हिराको तस्करी नाइँ
बरु मदिराको खेती गर्नु
कति कुराको खेती गर्नु
बरु किराको खेती गर्नु
जिन्समा ओपेरा नठाँटीनु
बरु जिराको खेती गर्नु
देश खाने किरा हुनुभन्दा
बरु अकिराको खेती गर्नु
(म्याग्दे–६, तनहुँ)
प्रकाशित मिति: शनिबार, जेठ २७, २०८० ०७:०३
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग