site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'ए' डिभिजन लिगमा आज तीन खेल हुने
फाइल तस्बिर ।

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा आज तीन खेल हुने भएका छन् । जसमध्ये दुई खेल दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुने छ ।

दशरथ रंगशालामा हुने पहिलो खेलमा दिउँसो ३ बजे हिमालयन शेर्पा र मच्छिन्द्र क्लबबीच प्रतिष्पर्धा हुने छ ।

त्यस्तै, साँझ ६ बजे रंगशालामा नै हुने खेलमा शंकटा र फ्रेन्ड्स क्लबबीच प्रतिष्पर्धा हुने छ ।

त्यस्तै, च्यासल मैदानमा दिउँसो ३ बजे हुने खेलमा मनाङ मस्याङ्दी क्लब र न्युरोड टिम (एनआरटी)बीच प्रतिष्पर्धा हुने छ

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ०९:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro