site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महोत्तरीमा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु
प्रतीकारात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । महोत्तरीको  जलेश्‍वर नगरपालिका–२, जिरोमाईलमा आज कारको ठक्करबाट पैदलयात्री महिलाको मृत्यु भएको छ ।

अन्दाजी ६३ वर्षीया महिलाको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा प्रादेशिक अस्पताल जलेश्वरमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

मृतकको सनाखत हुन भने बाँकी रहेको छ । जलेश्‍वरबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय नम्बरको कारले आज दिउँसो १ बजे पैदल हिडिँरहेकी महिलालाई ठक्कर दिएको हो ।

कारसहित चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २०:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro