site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रत्यक्ष वार्तानिम्ति पुटिनको प्रस्ताव सकारात्मक : जेलेन्स्किी
तस्बिर : ईपीए ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले प्रत्यक्ष वार्तानिम्ति गरेको प्रस्ताव सकारात्मक भएको बताएका छन् । उनले आफू युद्धविराम वार्तानिम्ति पुटिनसँग भेट्न तयार रहेको उल्लेख गरे ।

टर्कीको स्तानबुलमा जेलेन्स्किीले भने, “रुसले अन्ततः युद्धको अन्त्यनिम्ति विचार गर्न सुरु गर्नु सकारात्मक संकेत हो । सम्पूर्ण विश्व नै धेरै अगाडिदेखि यसैको पर्खाइमा थियो । हरेक युद्धको अन्त्यनिम्ति पहिलो खुड्किलो भनेको युद्धविराम हो ।”

उनले अगाडि थपे, “एक दिनका निम्ति पनि हत्या जारी राख्नुको कुनै अर्थ छैन । रुसले भोलि मे १२ देखि लागु हुने गरी पूर्ण, दीर्घकालीन र विश्वसनीय युद्धविराम घोषणा गरोस्, युक्रेन त्यसका निम्ति तयार छ ।” बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  १४:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro