site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रवि लामिछानेले भने– राष्ट्रपतिको निर्णय राष्ट्रहितविरुद्ध छ
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रियालाई लिएर प्रश्न उठाएको छ । 

बुधबार पार्टी सभापति रवि लामिछानेले सामाजिक सञ्जालमार्फत संसद्मा छलफल नभई विधयक प्रमाणीकरण हुँदा शीतल निवासको गरिमामा गिरावट आएको बताए । साथै उनले यस विधेयक प्रमाणीकरण गराउँदा राष्ट्रहितविरुद्ध हुने बताएका छन् ।

सभापति लामिछानेले नयाँ जनादेशबाट संसद् बनिसक्दा विधेयक संसद्मा छलफल आवश्यक भएको बताए । 

“नयाँ जनादेशबाट नयाँ संसद् बनेको ६ महिना भइसक्दा पनि संसद्मा छलफल नगराई, यसरी पूरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपतिजस्तो सम्मानित संस्थाको गरिमा विपरीत, लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरुद्ध छ,” उनले लेखेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro