काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' भारत प्रस्थान गरेका छन् । बुधबार उनी चार दिने भ्रमणका लागि भारततर्फ लागेका हुन् ।
भारत रहँदा प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरीय भेट हुने छ ।
प्रधामन्त्री शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।
This feature is an add-on feature and can be implemented for additional fees.
Please contact admin@softnep.com