site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजेटप्रति युवा उद्यमीको स्वागत, भन्छन्– युवामैत्री बजेट 
Tiktok banner adTiktok banner ad

काठमाडौं । युवा उद्यमी मञ्चले सोमबार प्रतिनिधिसभामा प्रस्तुत बजेटलाई युवामैत्री बजेट भन्दै स्वागत गरेको छ ।

मञ्चका अध्यक्ष चिराग गोयलले युवा उद्यमशीलता प्रवर्द्धन वर्ष घोषणा, सहुलियतपूर्ण कर्जा दिने, व्यवसाय सञ्चालनमा आकर्षण गर्न सीप, पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिने घोषणा गरेर सरकारले युवामैत्री बजेट ल्याएको बताएका छन् ।

“सरकारले सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाएको छ,” उनले भने, “यो स्वागतयोग्य कुरा हो । यसले लगानीको वातावरण सिर्जना गर्छ । त्यस्तै कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने र एक सय अधिकृत पुँजीमै खोल्न सकिने व्यवस्था राम्रा छन् ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  २१:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro