site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सहुलियतपूर्ण कर्जामा दिइने व्याज अनुदानलाई पुनःसंरचना गरिने 
Tiktok banner adTiktok banner ad

काठमाडौं । सरकारले हाल दिँदै आएको सहुलियतपूर्ण कर्जाको व्याज अनुदानलाई पुनःसंरचना गर्ने भएको छ ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत यस्तो व्यवस्था गरेको बताए ।

“उत्पादन अभिवृद्धि, आन्तरिक रोजगारी प्रवर्द्धन, उद्यमशिलता विकास लगायत उद्देश्य राखी सहुलियतपुर्ण ब्याजदरमा प्रवाह भइरहेको कर्जाको प्रभावकारिताका आधारमा सहुलियतपूर्ण कर्जाको ब्याजको अनुदान सम्बन्धी कार्यक्रमलाई पुनः संरचना गरिनेछ,” उनले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro