राजनीति

काठमाडौं । सरकारले विदेशस्थित नेपाली कूटनीतिक नियोगको संख्या पुनरवलोकन गर्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत यस्तो घोषणा गरेका हुन् ।
कतिपय अनावश्यक स्थानमा नियोगहरु राख्दा सार्वजनिक खर्च मात्र बढेको भन्दै त्यस्ता नियोग बन्द गर्ने र अन्य नजिकको नियोगमार्फत काम गर्ने सरकारको तयारी छ ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १८:५०
प्रतिक्रिया दिनुहोस्