अर्थ व्यवसाय

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रमा रहेका संरचनागत तथा केही नीतिगत कारण आर्थिक क्रियाकलापमा शिथिलता देखिएकाले आर्थिक वृद्धि न्यून भएको बताएका छन् ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै उनले उच्च व्याजदरमा कमी आएको, सरकारको पुजिँगत खर्च बढ्न नसकेकाले आर्थिक वृद्धि न्यून भएको बताए । उच्च दिगो र फराकिलो आर्थिक वृद्धि हासिल गर्ने चुनौती रहेको बताए । साधारण खर्चमा वृद्धि हुँदै गएको बताए ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १६:३९
प्रतिक्रिया दिनुहोस्