site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चालु खर्च बढी भयो, विकास खर्च गर्न पैसा अभाव

काठमाडौं । अर्थमन्त्री डा प्रकाशरण महतले चालु खर्च बढी भएको बताएका छन् । 

संसद्मा बजेट पेस गर्दै मन्त्री महतले १२ खर्ब ८० अर्ब चालु खर्च र ऋण तिर्नको लागि खर्च हुने गरको भन्दै विकास खर्चको लागि ३० प्रतिशत समेत विनियोजन गर्न नसकिएको बताए ।

उनले यसले विकास खर्च हुन नसकेको जानकारी दिए । विदेशी लगानी नआएको र लगानीमैत्री वातावरण सिर्जना नभएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro