site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
चलचित्र ‘देववाणी’को छायांकन सुरु
Ghorahi CementGhorahi Cement

काठमाडौं । निर्देशक बाबुसाहेब बलामीको निर्देशनमा निर्माण हुने चलचित्र ‘देववाणी’को छायांकन सुरु भएको छ । बाराको सिमरामा चलचित्रको क्लाइमक्स दृश्यबाट छायांकन सुरु गरिएको हो ।

क्लाइमेक्सको एक्सन दृश्यमा श्री श्रेष्ठको द्वन्द्व छ । क्लाइमेक्स दृश्यमा कुन्दन भारद्वाज, रविन्द्र झा, सुनील थापा, मौसम पौडेल र अनुजा लेप्चा छन् । चलचित्र सिमरा, वीरगन्ज, इटहरी र काठमाडौंमा खिचिनेछ । चलचित्रमा निराजन मेहता मन्जिलको कथा, हरिबहादुर घलेको छायांकन र श्री श्रेष्ठको द्वन्द्व रहनेछ ।

Agni Group

मौसम पौडेल प्रस्तुतकर्ता रहेको चलचित्रमा मीना खड्का र हिराबहादुर लेप्चा निर्माता छन् । महेन्द्र यादव कार्यकारी निर्माता रहेको फिल्ममा तेञ्जु योञ्जनको कोरियोग्राफी, मनोहर सुनामको संगीत र तर्कराज न्यौपानेको मुख्य सहायक निर्देशन रहनेछ । फिल्म नेपाली र हिन्दी भाषामा निर्माण हुनेछ ।

 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १३, २०८०  १३:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC