site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आज सातजना मात्रै कोरोना संक्रमित, आठ निको
Tiktok banner adTiktok banner ad

काठमाडौं । पछिल्लो २४ घण्टामा सातजना कोरोना संक्रमित थपिएका छन् ।

७८८ वटा नमुना परीक्षण गर्दा सातजनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, आज आठजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३४ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १६:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro