site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२० मिनेट बैठक रोकेर सभामुख छलफलमा

काठमाडौं । प्रतिनिधिसभा बैठक २० मिनेट स्थगन गरेर सभामुख देवराज घिमिरे दलहरूसँग छलफल गरिरहेका छन् । छलफलमा दलका नेता तथा प्रमुख सचेतकहरू छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले माफी नमागेसम्म संसद् चल्न नदिने भन्दै एमालेले बैठकमा अवरोध गरेको छ । जेठ १० गतेको संसद्मा न्यौपानेले पशुपतिनाथको मन्दिरमा जलहरी चढाउँदा सुनको जलप लगाउनुपर्नेमा पित्तलको लगाएर भ्रष्टाचार गरेको आरोप लगाएका छन् । एमालेले शुक्रबारको संसद् बैठकमा विरोध गरेको हो । एमालेले रेकर्डबाट हटाउनुपर्ने माग गरेर विरोध गरेको हो ।
  
पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि भ्रष्टाचार गरेको आरोप लगाएको भन्दै त्यसबारे टुंगोमा नपुगेसम्म बैठक चल्न नदिने चेतावनी दिएको छ । 
 
आजको प्रतिनिधिसभा बैठकबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गर्ने तयारी छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८०  १३:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro