site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्कली शरणार्थी प्रकरण : भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्न सिफारिस

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरूमाथि थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई सिफारिस गरिएको छ । 

पाँच अभियोगमा ३० जनाविरुद्ध मुद्दा दायर गरेको जिल्ला सरकारी वकील कार्यलय काठमाडौंले मुद्दा दायर गरेको छ ।  सरकारी वकिल कार्यलयले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा थप अनुसन्धान गर्न सम्बन्धित निकायलाई सिफारिस गरेको हो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro