site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले 'हिमाल बचाउ अभियान' चलाउने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सरकारले 'हिमाल बचाउन अभियान' सुरु गर्ने भएको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले अल्पविकसित तथा हिमाली देशहरूमा जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिमबारे संवेदनशिलता जगाउन र क्षतिको पुनर्भरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सन्जाल निर्माणको पहल गरिने जानकारी दिए । 

“जलवायु परिवर्तनको मुद्दामा नेपालको वार्ता तथा सम्झौता क्षमता अभिवृद्धि गरिने छ,” उनले भने, “हिमाल बचाउ अभियान सुरु गरिने छ । अल्पविकसित तथा हिमाली देशहरूमा जलवायु परिवर्तनले उत्पन्न गरेको जोखिमबारे संवेदनशिलता जगाउन र क्षतिको पुनर्भरणका लागि अन्तर्राष्ट्रिय सहायता परिचालन गर्न सरोकारवाला मुलुकको सन्जाल निर्माणको पहल गरिने छ ।”
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १७:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय