site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसबाट बडू, खतिवडा र न्यौपानेले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने 
फाइल तस्बिर ।

काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सित प्रश्नोत्तर हुँदै छ ।

संसद् बैठकअघि बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा नेपाली कांग्रेसले प्रश्न सोध्ने सांसदको नामबारे जानकारी गराएको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेसबाट प्रधानमन्त्रीलाई प्रश्न सोध्ने सांसदको नाम टिपाएका हुन् ।

कांग्रेसका तर्फबाट पूर्वमन्त्री समेत रहेका सांसद दिलेन्द्रप्रसाद बडू, रामहरि खतिवडा र ईश्वरी न्यौपानेले प्रश्न सोध्ने तय गरिएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  ११:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro