site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘वेलकम टु हेम्जाकोट’ जेठ २६ मा आउने
Sarbottam CementSarbottam Cement

काठमाडौं । चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र यही जेठ २६ गते प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ । 

निर्माण टिमले पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति लक गरेको हो । यसअघि यो चलचित्र २०७९ को तिहारको छेकोमा प्रदर्शनमा ल्याउने तयारी थियो । तर, प्राविधिक कारण प्रदर्शन मिति पछिलाई सारिएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

तेजप्रसाद दाहाल, जितेन्द्र गिरी, बाबुराम कार्की, सुमन खड्काको लगानीमा निर्माण भएको चलचित्र सरोज पौडेलको लेखन तथा निर्देशनमा तयार भएको छ । 

चलचित्रमा बुद्दि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, सन्दीप सिग्देल, अम्बिका तामाङलगायत कलाकारको अभिनय छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ११:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement