site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
आइएमई प्रुडेन्सियलको नामबाट दुई कम्पनीको एकीकृत कारोबार सुरु, अध्यक्षमा ढकाल र सीईओमा श्रेष्ठ
Sarbottam CementSarbottam Cement

काठमाडौं । आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले आइएमई जनरल प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ ।

दुई कम्पनीबीच मर्जर भएपछि बनेको कम्पनीको अध्यक्षको रूपमा हेमराज ढकालले शपथ लिएका छन् । यी दुई कम्पनीले गत माघ २९ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

दुवै कम्पनीले चैत २२ गते विशेष साधारणसभा आह्वान गरेर मर्जरको प्रस्ताव पारित गरेका थिए । बराबर हैसियतमा यी दुई कम्पनीले मर्जरमा जाने सहमति भएको थियो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरल इन्स्योरेनसका सीईओ युगेशभक्त वादे श्रेष्ठ नै रहनेछन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १६:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय