site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘सत्याग्रह’माथि अन्तरक्रिया 
Tiktok banner adTiktok banner ad

भक्तपुर । सिर्जना अभियान समाजले कथाकार सूर्यप्रसाद लाकोजूको हालै प्रकाशित कथाकृति ‘सत्याग्रह’माथि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

भक्तपुरमा आयोजित कार्यक्रममा कथाकार बाबा न्यौपानेले लामो समयदेखि सूर्य लाकोजूलाई आफूले साहित्य साधकका रूपमा चिन्दै आएको उल्लेख गर्दै उनका कथाहरूमा सामाजिक समस्या प्रभावकारी रूपमा प्रस्तुत भएको बताए ।

सोअवसरमा कथाकार धु्रव मधिकर्मी, कृतिकार लाकोजू, साहित्यकार धनमान श्रेष्ठ लगायतले कथाकृतिमाथि बोलेका थिए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १४:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro