site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भर्चुअल रचना वाचन सम्पन्न
Tiktok banner adTiktok banner ad

काठमाडौं । विश्व नेपाली साहित्य महासंघ भारत शाखाले  भर्चुअल रूपमा तेश्रो ‘सृजना वाचन’ कार्यक्रम गरेको छ ।  सो अवसरमा एक कृतिमाथि समीक्षा पनि गरिएको थियो ।  

सृजना वाचनमा कविहरू विमला जोशी, रोहित लामगादे, द्वारिका क्षेत्री, मिलन माझी, मणिराज सिंह, दीपक पन्तले कविता वाचन गरेका थिए ।

समालोचक ज्ञानबहादुर क्षेत्रीद्वारा लिखित समालोचनात्मक कृति ‘निपठनमा सुकरातको डायरी’ माथि सिलगढीका समालोचक लेखक डा. सुकराज दियालीले समीक्षात्मक टिप्पणी गरेका थिए । 

कार्यक्रमका अवसरमा डा. गोविन्दराज भट्टराई, ज्ञानबहादुर क्षेत्री, राहुल राईले बोेलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro