site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Tiktok banner adTiktok banner ad

सर्लाही–४ बाट स्वतन्त्र लडेर निर्वाचित भएका सांसद अमरेशकुमार सिंह अहिले संसद्मा भ्रष्टाचारविरुद्ध कडा आवाज बनिरहेका छन् । नेपाली कांग्रेसबाट ०७० र ०७४ सालमा निर्वाचित सिंहलाई यसपटक कांग्रेसले उमेदवार नै बनाएन । तर, उनले आफूलाई विश्वास गरे, स्वतन्त्र उमेदवारी दिए । निर्वाचित भएर आए ।

अहिले उनले कांग्रेसको नेतृत्वसँगै जोडेर भ्रष्टाचारको विषय उठाइरहेका छन् । बूढानीलकण्ठमा ७५ करोडको जग्गामा २७ करोडको घर बनिरहेको भन्दै संकेत गरेका सिंहले उनकै शब्दमा गणतन्त्रका ‘पम्फादेवी’को नाम भने सडकबाट घोषणा हुने बताएका छन् । भ्रष्टाचारविरुद्ध केही महिनाभित्रै आउने विद्रोहले सडकबाटै घोषणा गर्ने उनको भनाइ छ ।

'पम्फादेवी'हरूका कारण व्यवस्था नै जोखिममा परेको भन्दै भ्रष्टाचारविरुद्ध हुने अबको आन्दोलनले व्यवस्था नै संकटमा पर्ने दाबी गर्छन् । 

भ्रष्टाचारका कारण नेता र मन्त्रीहरू जनताबाट असुरक्षित रहेको भन्दै उनले भ्रष्टाचारविरुद्धको आन्दोलनपछि नेताहरू देश छोडेर भाग्ने अनि सबै क्षेत्र तहसनहस हुने दाबी गरे ।

प्रस्तुत छ, उनै अमरेशसँग बाह्रखरीका लागि रमेश वाग्लेले गरेको भिडियो वार्ता :

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  २०:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro