site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
५० करोड नाघे स्पोटिफाइका प्रयोगकर्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । लाखौं गीत सुन्न मिल्ने एप स्पोटिफाइका प्रयोगकर्ताको संख्या ५१ करोड ५० लाख नाघेको छ । 

स्पोटिफाइका प्रयोगकर्ताको संख्या पछिल्लो चौमासिकको तुलनामा पाँच प्रतिशत र गत वर्षको यसै अवधिको तुलनामा २२ प्रतिशतले बढेको छ ।

तर, स्पोटिफाइका शुल्क तिरेर गीत सुन्ने प्रयोगकर्ताको संख्या भने निरन्तर घटेर ४० प्रतिशत पुगेको छ । यसबाट स्पोटिफाइमा पैसा तिर्नुको सट्टा विज्ञापनसहित गीत सुन्नेको संख्या बढी रहेको छ ।

तर, स्पोटिफाइको एडबाट उठ्ने राजस्व चौमासिकमा २७ प्रतिशतबाट झरेर १७ प्रतिशतमा पुगेको छ । गत वर्षको तुलनामा भने चार प्रतिशतले बढेको छ । कम्पनीले विज्ञापनबाट उठ्ने राजस्व घटेको स्वीकारेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro