site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
मध्य अमेरिकामा आँधीका कारण तीनजनाको मृत्यु, कैयौँ घाइते
Sarbottam CementSarbottam Cement

वासिङटन । मध्य अमेरिकामा शुक्रबार आएको शक्तिशाली तुफानमा परी कम्तीमा तीनजनाको मृत्यु भएको छ । कैयौँ घाइते भएका छन् ।

मौसमविद्ले खतरा जारी रहने चेतावनी दिएका छन् । अमेरिकाका अरू थुप्रै भागमा आँधीका कारण घर टुक्रा–टुक्रा भई भग्नावशेषमा परिणत भएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

पुलास्की काउन्टीका प्रतिनिधि मेडलिन रोबर्ट्सका अनुसार यस क्षेत्रमा कम्तीमा ५० जना घाइतेलाई अस्पताल भर्ना गरिएको छ ।

यसबाहेक व्याने सहरमा दुई व्यक्तिको मृत्यु भएको छ । अर्कान्ससका गभर्नर साराह हकाबी स्यान्डर्सले आपत्कालीन अवस्थाको घोषणा गर्दै राज्यको नेसनल गार्डलाई तम्तयार रहन निर्देशन दिएका छन् ।

Global Ime bank

तुफानको असरले गर्दा शुक्रबार राति राज्यभर ७४ हजारभन्दा बढी उपभोक्ता बिजुलीविहीन बनेका थिए ।

मिसिसिपीमा आएको शक्तिशाली आँधीले कम्तीमा २६ जनाको ज्यान लिएको एक सातापछि टोर्नाडोले यस क्षेत्रमा गम्भीर असर गरेको हो । रासस/एएनआई

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १८, २०७९  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC