site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल टेलिकमको भोल्टे सेवामा समस्या   
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाल टेलिकमको फोर जी नेटवर्कबाट हुने टेलिफोन सेवा भ्वाइस ओभर एलटीई (भोल्टे)मा समस्या आएपछि सेवाग्राहीहरू समस्यामा परेका छन् । 

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बुधबार बिहान करिब पौने दशबजेदेखि भोल्टे सेवामा समस्या आएको बताएका हुन् ।  

“टुजी, थ्रीजीमा समस्या छैन्, भोल्टेमा समस्या आएको हो, कसैले भोल्टे चलाइरहेका छन् भने टुजी या थ्रीजीमा फेरेर फोन गर्दा समस्या आउँदैन्," उनले भने ।  

भोल्टेको फोन कलमा समस्या आए पनि फोर जी डाटा नेटवर्कमा भने समस्या नरहेको उनले बताए । भोल्टेमा समस्या आउँदा यसमा आधारित पोस्टपेड तथा प्रिपेड दुवै किसिमका सेवाग्राही फोन नलाग्ने समस्यामा परेका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९  १०:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro