site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा आठ प्रतिशतले घटे स्नातकका विद्यार्थी
Tiktok banner adTiktok banner ad

न्युयोर्क । संयुक्त राज्य अमेरिकामा लाखौँको सङ्ख्यामा उच्च माध्यमिक विद्यालयका छात्रछात्राहरूले स्नातक तहको पढाइलाई छोड्न थालेका र प्रमाणपत्रको आवश्यकता नपर्ने एक घण्टाको जागिर वा क्यारियरतर्फ मोडिरहेको एनबीसी न्युजले बिहीबार रिपोर्ट गरेको छ ।

‘नेसनल स्टुडेन्ट क्लियरिङ हाउस’को तथ्याङ्कअनुसार सन् २०१९ देखि २०२२ सम्ममा देशभर स्नातक तहको भर्ना दर आठ प्रतिशतले घटेको छ ।

अमेरिकी श्रम साङ्खिकी ब्युरोका अनुसार सन् २०१८ यता कलेज जाने दरमा आएको गिरावट अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।

यसले कलेजबाट लिइने डिग्रीको मूल्यमा थोरै विश्वास गर्ने नयाँ पुस्तालाई सङ्केत गर्न सक्ने अर्थशास्त्रीहरूले विश्वास गरेका छन् ।

धेरै विद्यार्थीहरू उच्च ट्युसन र कलेज जाँदा विद्यार्थी ऋणको सम्भावनाबाट विचलित भएका रिपोर्टमा बताइएको छ । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  २३:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro