site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विद्रोहीको आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु
Tiktok banner adTiktok banner ad

बेनी । पूर्वी प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा सहयोगी प्रजातान्त्रिक बल (एडीएफ) विद्रोहीहरूले रातभरि गरेको आक्रमणमा ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको सेनाले बिहीबार जनाएको छ ।

पूर्वी उत्तरी किभु प्रान्तको बेनी क्षेत्रमा अवस्थित मुकोन्डी गाउँमा आक्रमण गर्ने एडीएफ विद्रोहीहरूले बेनी क्षेत्रमा कङ्गोली सेनाका प्रवक्ता एन्थोनी मवालुशायीले पुष्टि गरे । 

युगान्डामा धेरै विपक्षी आन्दोलनहरुको कारण सन् १९९० यता कैयौँ व्यक्ति विस्थापित भएका थिए । रासस÷सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २६, २०७९  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro