site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरासहितका स्थानमा वर्षा, मुगुमा हिमपात
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । कास्कीको पोखरासहित देशका केही स्थानमा अहिले वर्षा भइरहेको छ । पोखरालगायत देशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, मुगुको ताल्चालगायत उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का हिमपात भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ ।

काठमाडौं उपत्यकामा पनि आज छिटपुट वर्षाको सम्भावना छ । दिउँसो ३ बजेपछि छिटपुट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro