site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रणय दिवसमा गुलाफको व्यापार (तस्बिरहरू)

काठमाडौं । नेपालसहित विश्वभर आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस प्रेम साटासाट गरी मनाइँदै छ ।

यस दिन प्रेमीप्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने तथा आफूलाई मन परेका व्यक्ति समक्ष गुलाफको फूल दिएर प्रेम प्रस्ताव राख्ने गर्दछन् । 

प्रणय दिवसका लागि भनेर काठमाडौंको त्रिपुरेश्वर, वानेश्वर, भद्रकालीलगायतका ठाउँमा गुलाफको फूल बेच्न राखिएको छ । हेरौं, बाह्रखरीकर्मी हरिशजंग क्षेत्रीले खिचेका तस्बिरहरू :

Rose (7)1676355657.JPG

Rose (5)1676355655.JPG

 

Rose (9)1676355659.JPG

Rose (12)1676355661.JPG

Rose (10)1676355660.JPG

Rose (13)1676355662.JPG

Rose (16)1676355664.JPG

Rose (14)1676355663.JPG

Rose (17)1676355665.JPG

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १२:२८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro