site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने/नबस्ने टुंगो लागेन
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक नबस्ने सम्भावना देखिएको छ । 

आज बैठक बस्ने भनिए पनि अहिलेसम्म बस्ने समय र स्थानको तय भइसकेको छैन । बुधबार बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीबीचको भेटले आज उच्चस्तरीय संयन्त्रको बैठक बस्ने तय गरेको छ । 

बैठकपछि प्रधानमन्त्री प्रचण्डले संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्ने बताएका थिए । तर, उनको सचिवालयकाअनुसार बैठक बस्ने नबस्ने टुंगो भइसकेको छैन ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, माघ २६, २०७९  १०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement