site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नक्सालमा चित्रकला र मूर्तिकला प्रदर्शनी (तस्बिरहरू) 

काठमाडौं । काठमाडौंको नक्सालमा चित्रकला र मूर्तिकला प्रदर्शनी गरिएको छ । 

ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालको चन्द्रमानसिंह मास्के प्रदर्शनी कक्षमा ललितकला गुठी काठमाडौंको आयोजनामा प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा २० कलाकारका ५१ चित्रकला र मुर्तिकला समावेश छन् ।

चित्रकला तथा मूर्तिकला प्रदर्शनीको बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन् । 

तस्बिरहरू : हरिशजंग क्षेत्री

lalitkala81675323020.jpg

lalitkala31675323013.jpg

lalitkalarr1675323023.jpg

 

lalitkala61675323016.jpg

sss1675323026.jpg

kalitkala 441675323006.jpg

lalitkala71675323016.jpg

lalitkala1675323009.jpg

 

 

 

 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १३:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro