site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नयाँ स्टक एक्सेन्ज र ब्रोकर लाइसेन्स दिन बनेको नियमवाली खारेज नहुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ स्टक एक्सेन्ज र ब्रोकर लाइसेन्स नदिन माग गर्दै परेको रिटलाई सर्वोच्च अदालतको संवैधानिक इजलासले बुधबार खारेज गरिदिएको छ । 

नेपाल धितो बोर्डले नयाँ स्टक एक्सेन्ज र ब्रोकरलाई लाइसेन्स दिन नियमावली संशोधन गरेको थियो । सोही नियमावली खारेजीको माग गर्दै अधिवक्ता अमृत खरेल र इन्द्र बानियाँले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

रिटमा धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) नियमावली २०७९, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (चौथो संशोधन) नियमावली २०७९ र धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) (पाँचौँ संशोधन) नियमावली खारेज गर्न माग गरिएको थियो । 

तर, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र सपना प्रधान मल्लको इजलासले रिट खारेज गरिदिएको हो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस १३, २०७९  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC